कीर्गिस्तानमा अलपत्र विद्यार्थी दिल्लीमाकीर्गिस्तानमा अलपत्र विद्यार्थी दिल्लीमा

  • Friday, June 25, 2010
  • Posted by Madan Sapkota

जातीय द्वन्द्वका कारण कीर्गिजस्तानमा अलपत्र परेका २१ जना नेपाली विद्यार्थीलाई नेपाल सरकारले उद्धार गरेको छ ।

कीर्गिज सहर ओस र जलालअवादमा हिंसा भड्किएपछि राजधानी बिस्केक पुगेका २१ जना विद्यार्थीलाई सरकारी खर्चमा शुक्रबार त्यहाँबाट भारतको नयाँदिल्ली ल्याइएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार छजनालाई शुक्रबार नै नेपाल पठाइएको छ भने बाँकी १४ जनालाई पनि शीघ्र उनीहरुका घर पठाइनेछ ।

0 comments:

Post a Comment