ब्राजिल र पुर्चुगल नकआउट चरणमा

  • Friday, June 25, 2010
  • Posted by Madan Sapkota

दक्षिण अफ्रिकामा भइरहेको विश्व कप फुटवल २०१० मा समुह 'जी' बाट ब्राजिल र पुर्चुगल नकआउट चरणमा प्रवेश गरेको छ

शुक्रबार साँझको खेलमा ब्राजिल र पुर्चुगलबीच कसैले पनि गोल गर्न सकेनन् । ६ अंक पाएर ब्राजिल समुहको शीर्षस्थानमा रहेको छभने पुर्चुगलको ४ अंक रहेको छ

समुह 'जी' को अर्को खेलमा आइभरीकोष्टले उत्तर कोरियालाई ३ बिरुद्ध सुन्यमा हराएको छ । यद्यपी दुवै टीम दोस्रो चरणमा प्रवेश गर्न सकेनन् ।

0 comments:

Post a Comment